छिमेक लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

छिमेक लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त



काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ ।

कम्पनीको २१ औं वार्षिक साधारण सभा चैत १० गते सम्पन्न भएको छ । सभामा वित्तीय संस्थाको आर्थिक वर्ष २०७९ ८० को लागि लेखापरिक्षक पि. एल.आर.जि एसोओसिएटिस लाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्