सेयरधनीको हात रित्तो बनाएको गणपति लघुवित्तको यस्तो छ छैठौं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सेयरधनीको हात रित्तो बनाएको गणपति लघुवित्तको यस्तो छ छैठौं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिबार (चैत २५ गते) सम्पन्न भएको छ । सभा ह्राइट हाउस पार्टी प्यालेस शुक्लागण्डकीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरेको हो ।

यस वर्ष कम्पनीले सेयरधनीहरुको हात भने रित्तो गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।


प्रतिक्रिया दिनुहोस्