लक्ष्मी लघुवित्तका नवनियुक्त सीइओ सुन्दर प्रसाद श्रेष्ठले गरे पदभार ग्रहण « Arthapath.com
१९ बैशाख २०८०, मंगलवार

लक्ष्मी लघुवित्तका नवनियुक्त सीइओ सुन्दर प्रसाद श्रेष्ठले गरे पदभार ग्रहण



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुन्दर प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बैशाख १२ गते बसेको संचालक समितिको बैठकले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले बैशाख १८ गतेदेखि लागू हुने गरी सीइओको जिम्मेवारी समालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्