राष्ट्र उत्थान लघुवित्तद्धारा लाभांश घोषणाः बोनस १४.२५ प्रतिशत, नगद कति ? « Arthapath.com
१९ बैशाख २०८०, मंगलवार

राष्ट्र उत्थान लघुवित्तद्धारा लाभांश घोषणाः बोनस १४.२५ प्रतिशत, नगद कति ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १३ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्