यस्तो छ नेशनल माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२८ बैशाख २०८०, बिहीबार

यस्तो छ नेशनल माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा बैशाख १५ गते सम्पन्न भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्