साधना लघुवित्तको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लक्ष्मी प्र्रसाद दुवाललाई नियुक्त गरेको छ ।
कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको संस्थापक सेयरधनी कुमारी बैंकको जेठ ८ गते गरेको पत्र मार्फत बैंकबाट संस्थागत प्रतिनिधिको रुपमा कार्यरत रमेश सापकोटाको सट्टा दुवाललाई मनोनयन गरेको हो ।