मनकामना स्मार्ट लघुवित्तका संचालक अच्युत पन्तको पदावधि समाप्त « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

मनकामना स्मार्ट लघुवित्तका संचालक अच्युत पन्तको पदावधि समाप्त



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक अच्युत पन्तको पदावधि समाप्त भएको छ ।

कम्पनीको स्वतन्त्र । ब्यवसायिक संचालकमा नियुक्त भै २०७६ जेठ २२ गतेबाट पदबलाी समालेका पन्तको चार वर्षे कार्यकाल जेठ २१ गते समाप्त भएको हो ।


प्रतिक्रिया दिनुहोस्