सामुदायिक लघुवित्तका संचालक बालकृष्ण शर्माको पदावधी समाप्त « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

सामुदायिक लघुवित्तका संचालक बालकृष्ण शर्माको पदावधी समाप्त



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधी समाप्त भएको छ ।

कम्पनीको संचालक शर्माको पदावधी जेठ २० गते समाप्त भएको हो ।


प्रतिक्रिया दिनुहोस्