अभियान लघुवित्तकी संचालक भारती कुमारी पाठकको राजिनामा स्वीकृत « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

अभियान लघुवित्तकी संचालक भारती कुमारी पाठकको राजिनामा स्वीकृत



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा भारती कुमारी पाठकलाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैठकले पाठकलाई २०७९ मंसिर २३ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो । उनले ब्यक्तिगत कारण देखाउदैं राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्