धौलागिरी लघुवित्तका सेयरधनीहरुको हात रित्तो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

धौलागिरी लघुवित्तका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । धौलागिरी लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

पुष २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्