आज कति छ विदेशी मुद्राको विनिमय दर ? « Arthapath.com
१० आश्विन २०७९, सोमबार

आज कति छ विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्री दर १२५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्