लक्ष्मी लघुवित्तले गर्यो लाभांश घोषणाः बोनस १५ प्रतिशत, नगद कति ? « Arthapath.com
५ माघ २०७९, बिहीबार

लक्ष्मी लघुवित्तले गर्यो लाभांश घोषणाः बोनस १५ प्रतिशत, नगद कति ?



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको माघ ४ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्