फेरि सस्तियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर अब कति ? « Arthapath.com
१ असार २०८१, शनिबार

फेरि सस्तियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर अब कति ?




काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

आजै राती १२ बजेदेखि लागु हुने गरि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर क्रमशः ३ रुपैयाँ र १ रुपैयाँले घटाएको हो ।


प्रतिक्रिया दिनुहोस्