कतार एयरको विमान काठमाडौंमा अवतरण, तीन सय जर्मन पर्यटकको उद्धार गरिदै

काठमाडौं । नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।
नेपालस्थित जर्मन दूताबासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र के.सीले बताउनुभयो ।गोरखापत्र अनलााइन