३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो



काठमाडौं । कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ ।
सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताउनुभयो ।
जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्