राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो । आगामी पाँच बर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए । उनले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्ने छन्।


प्रतिक्रिया दिनुहोस्