घरायसी ग्राहकको विद्युत महसुल घट्यो, अब कति तिर्नुपर्छ ? « Arthapath.com
३ असार २०७७, बुधबार

घरायसी ग्राहकको विद्युत महसुल घट्यो, अब कति तिर्नुपर्छ ?



काठमाडौं । सरकारले घरायसी ग्राहकको विद्युत महसुल दर घटाएको छ ।


विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो ।
नया विद्युत महसुल दर अनुसार अव ५ एम्पियर लाइन लिएर न्यनतम रुपमा १० युनिटसम्म विद्युत खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० ? पैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीह?लाई विजुली भने निःशुल्क उपलब्ध गराइने छ ।

५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० ?पैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ पैयाँ कायम भएको विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए ।

त्यसैगरी २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० पैयाँ इनर्जी शुल्क र ६५० पैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिनपर्र्ने बताएका छन ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० ?पैयाँ डिमान्ड शुल्क र ८ ?पैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।

त्यस्तै ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ पैयाँ डिमान्ड शुल्क र ९५ पैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ । त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० पैयाँ डिमान्ड शुल्क र ९५० पैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने प्राधीकरणले जनाएको छ ।

१५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि भने १२५ पैयाँ डिमान्ड शुल्क र १० पैयाँ प्रतियुनिट महसुल तोकिएको छ ।

२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० पैयाँ डिमान्ड शुल्क र ११ पैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ ।

विद्युत नियमन आयोगले ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० पैयाँ डिमान्ड शुल्कसहित १२ पैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपने भएको छ ।


प्रतिक्रिया दिनुहोस्