अब काठमाडौंका होर्डिङ बोर्ड हटाउन लाग्यो महानगर « Arthapath.com
४ असार २०७७, बिहीबार

अब काठमाडौंका होर्डिङ बोर्ड हटाउन लाग्यो महानगर




काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र भएका होर्डिङ बोर्ड हटाउने भएको छ ।

महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहरको वातावरण सौन्र्दय र सुरक्षमा नकारात्मक प्रभाव पार्ने गरी विज्ञापन सामाग्रीहरु भएको सबै होर्डिङ बोर्ड हटाउन लागेको बताएका हुन ।

उनले महानगरले अव विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न मापदण्ड तयार गरी यसरी होर्डिङ बोर्ड राख्न निषेध नै गरीने र बनाइएको मापदण्डलाई कार्यान्वयन गरिने बताए ।

महानगरले यसअघि पनी होर्डिङ बोर्ड हटाउने निणर्य पटक पटक गरेपनी कार्यान्वयन भएको थिएन ।


प्रतिक्रिया दिनुहोस्