कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु ,मृतकको संख्या २४ पुग्यो « Arthapath.com
९ असार २०७७, मंगलवार

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु ,मृतकको संख्या २४ पुग्यो




काठमाडौं – सुर्खेतमा आज उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुर्खेत वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष आईसीयमा उपचार गराइरहेका एक परुषको मुत्यु भएको छ ।

४५ वर्षीय ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा भर्ना गरीएको थियो ।

उनले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए । यो सँगै कर्णालीमा कोरोना भाइरसबाट मुत्यु हुनेको ५ पुगेको छ भने देशभर २४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्