शुक्रबार थप २ सय २४ जनामा कोरोना संक्रमण « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

शुक्रबार थप २ सय २४ जनामा कोरोना संक्रमण



काठमाडौं । शुक्रबार थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १ सय ५१ रहेको छ ।

योसँगै हालसम्म कोरोना निको हुने कुल संख्या १४ हजार ३९९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्