उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९०े जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव अगाडी सारेको छ ।


सरकारले गत २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।


तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्