काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई निरन्तर दबाब दिदैं आइरहेका छन् । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालमा वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्बाद कार्यक्रम पनि अर्थमन्त्री महतले मौद्रिक नीति खुकुलो