काठमाडौँ । नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अर्थमन्बत्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा एमच्याम नेपालले निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू औंल्याउँदै समाधानका व्यावहारिक उपायहरू सरकारसमक्ष प्रस्तुत गरेको छ। एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली