अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

यी हुन् सन् २०२६ मा विश्व अर्थतन्त्रले सामना गर्नु पर्ने प्रमुख ६ चुनौतिहरू, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं । सन् २०२५ मा ट्रम्प प्रशासनको ट्यारिफ नीति, भू–राजनीतिक तनावका बीच पनि विश्व अर्थतन्त्रमा मध्यम वृद्धि देखिएकाे थियाे । तर सन् २०२६ मा यी जोखिमहरू थप गहिरिएर विश्वव्यापी वृद्धिदर खुम्चिने अनुमान गरिएको छ । सन् २०२५ को करिब ३.२ प्रतिशत रहेकाे विश्व अर्थतन्त्र २०२६ मा घटेर २.९ प्रतिशतमा झर्ने