काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गत थप ४२.७ मिलियन अमेरिकी डलर (५ अर्ब ८४ करोड रुपैयाँ) दिने पनि भएको छ । नेपालले इसीएफ अन्तर्गतका कार्यक्रम कार्यान्वयन प्रगति गरिरहेको आइएममएफले छैटाैं किस्ता अन्तर्गत उक्त रकम दिने भएकाे हाे ।यससँगै आइएमएफबाट नेपालले कूल ३३१.८ मिलियन अमेरिकी डलर