काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत मसान्त) सम्म १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार यो कुल वार्षिक बजेट लक्ष्यको ५३.९७ प्रतिशत प्रगति हो। यस आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च