काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालमा सञ्चालित विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको सातौँ तथा अन्तिम समीक्षा र सन् २०२६ को ‘आर्टिकल फोर’ परामर्श सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मुख्य कार्यालय रहेको अमेरिकाको वासिङ्टन डीसीमा बसेको बैठकले नेपालले विगत केही वर्षदेखि आफ्नो आर्थिक