काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) सम्मको तथ्याङ्क अनुसार नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये वैदेशिक व्यापारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्चस्व कायम रहेको देखिएको छ । समीक्षा अवधिमा मुलुकको कुल निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको छ जसमा हवाई