७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

सरकारले गर्यो बजेट संशोधन: २ खर्बले घट्यो बजेटको आकार

काठमाडौं । संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, सुरु अनुमानको