काठमाडौं । मौद्रिक नीतिको समीक्षा मार्फत् घर कर्जालाई पनि राष्ट्र बैंकले सहज बनाइदिएको छ । नयाँ नीतिले ‘रु. ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीतिको नयाँ संस्करणमा भनिएको छ । अब ऋणीले हरेक महिना प्राप्त गर्ने तलव वा आम्दानीको ६० प्रतिशत