काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई करिब ७ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधा (इसीएफ) निकासा गर्न स्वीकृति दिएको छ । आइएमएफको कार्यकारी बोर्डको बैठकले नेपाललाई चार वर्षे विस्तारित कर्जा सुविधाका अन्तर्गत ५२.२५ मिलियन डलर निकासा गर्न स्वीकृति दिएको हो । नेपालले आइएमएफबाट तेस्रो किस्ताका लागि स्वीकृति पाएको हो