अर्थतन्त्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र

डलर थप मजबुत बन्दा भारतीय मुद्रा कमजोर, नेपाली रुपैयाँमा कस्तो असर ?

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि महँगीएको छ । गत साता नयाँ कीतिमानी रकर्ड बनाएको डलरको भाउ आज फेरि सोही उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अर्थात् मंसिर ५ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । यसअघि अर्थात् गत कात्तिक २६ गते