५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

अधिकांश वस्तु र सेवाको भाउ महँगियो, मूल्य बृद्धि फेरि सवा ५ प्रतिशत माथि

काठमाडौं । गत भदौमा एक वर्षकै सबैभन्दा उच्च मूल्यबृद्धिको सामना गरेपछि विस्तारै ओरालो लागेको मुद्रास्फीति दर पुसबाट भने फेरि बढ्न थालेको देखिएको छ । यसले असोज यता बजारभाउ केही सस्तिएको भए पनि पुसदेखि फेरि उस्तै महँगीको मारले छोप्न थालेको देखाउँछ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पुसको तथ्यांक अनुसार