काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ मसान्तसम्म नेपालमा औसत मूल्य बृद्धिको दर (मुद्रास्फीति) ८.१९ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यतिरबाटै खाद्य तथा पेय पदार्थको भाउमा भएको उच्च बृद्धिले नेपालीको भान्सा थेगिनसक्नु हुन थालेको छ । दशैंको मुखमा जिराको भाउ झण्डै तीन दोब्बर भएपछि मरमसलाको औसत