५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

महँगो ब्याजमा आन्तरिक ऋण उठाएर खर्च धान्दै सरकार, तिर्न बाँकी २३ खर्ब ८४ अर्ब पुग्यो

काठमाडौँ । सरकारले आधा वर्षमै डेढ खर्ब बढी ऋण ल्याएको छ । सरकारले चालु आव २०८०/८१ को ६ महिनामा १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ ऋण ल्याएको हो ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा सरकारले १ खर्ब २८ करोड