७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्, अब लगानी वृद्धि हुन्छः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान हुने बताएका छन् । कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गएको भन्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरे । ‘लगानी बिस्तारै