काठमाडौँ । सरकारको राजश्व सङ्कलन निराशाजनक देखिएको छ । विशेषगरि आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सरकार जिम्मेवार नहुँदा पनि लक्ष्य अनुसार राजश्व उठ्न सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अघिल्लो वर्षभन्दा झन्डै १० प्रतिशतले राजश्व संकलन वृद्धि हुने लक्ष्य लिएको छ । तर, गत वर्ष पनि