उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

शिवम् सिमेन्ट्सद्धारा लाभांश घोषणा, शेयरधनीहरुलाई नगद मात्र

काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारितका