उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि खोलिंदै

काठमाडौं । नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालद्वारा भदौं ७ देखि १२ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्यप्रदर्शनीको १५औं संस्करण “नाडा अटो एक्स्पो २०२२” आयोजना गरिने भएको छ । काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ