काठमडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सुधार र समृद्धि हासिल गर्न ठोस नीति तथा कानुनी सुधार आवश्यक भएको बताए । संघको २२औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीलाई आर्थिक कसुरमा थुन्नेभन्दा जरिवाना लगाउने व्यवस्थालाई विश्वका विकसित तथा