उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

दिगो व्यवसायका लागि ईएसजी मापदण्ड अवलम्बन अपरिहार्यः चन्द्र ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगो आर्थिक भविष्य निर्माणका लागि वातावरणीय, सामाजिक र सुशासन मापदण्ड (ईएसजी) अवलम्बन अपरिहार्य भएको बताएका छन्। शुक्रबार काठमाडौंमा महासंघद्वारा आयोजित कार्यशालामा अध्यक्ष ढकालले ईएसजीलाई केवल ट्रेन्ड नभई दीर्घकालीन व्यवसायिक सफलता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अनिवार्य पाटोका रूपमा व्याख्या गरे। ‘नेपालजस्ता उदीयमान