काठमाडौं । नेपालबाट बाहिरिने सुनका मौलिक गहना निर्यातमा कमी देखिएको छ । एक वर्षमा सुन गहना निर्यात ६८.३० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा नेपालबाट ४६ करोड बढीको सुनका नेपाली मौलिक गहना निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा