काठमाडौं । आठ महिनामा साढे १३ अर्ब बढीको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष फागुन मसान्तसम्ममा १३ अर्ब ५५ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आठ महिनमा सो रकम बराबरको १ लाख १५