७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

महिला उद्यम व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पूँजीको व्यवस्थापन, आफनो सम्पत्तीको संरक्षण गर्नका साथै भविष्यमा आईपर्ने जोखिमको वारेमा जानकारी प्राप्त गर्न मद्त पु¥याउने बताउदै