काठमाडौं । सरकारले १ खर्ब बढी वैदेशिक ऋण तथा अनुदान लिने भएको छ । आन्तरिक अर्थतन्त्र संकटमा परिरहेको अवस्थामा सरकारले विभिन्न दातृ निकायसंग सो बराबरको वैदेशिक ऋण तथा अनुदान लिने गरि सम्झौता गरेको हो । अर्थमन्त्रालयका अनुसार सरकारले दातृ निकायसँग कुल १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको रुपैयाँ