काठमाडौं । नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ । तराई मधेशमा उत्पादन गरिएका नेपाली ऑपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्धन गर्नका लागि आयोजित यो विशेष