काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा