काठमाडौं। मनसुन चाँडै सक्रिय हुँदा यस वर्ष मुलुकभर वर्षे धानको रोपाइँ चाँडै सुरु भएकाे छ । कृषि विभागकाे तथ्यांक अनुसार हालसम्म देशभर १५.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । अहिलेसम्म देशभर २ लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। यस आर्थिक वर्ष २०८२/८३ मा कुल १३ लाख ९५