२४ भदौ २०८३, बुधबार

कृषि

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने सरकारकाे लक्ष्य

सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताएका हुन । यसबाट थप १२