काठमाडौं । देशभर अहिले सम्म ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर खेतियोग्य क्षेत्रफलमध्ये साउन २५ गतेसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भइसकेको छ। हालसम्मको रोपाइँ गत वर्षको